Sahid Diwas 2077

सहिदहरूको सम्झनाआज मिति २०७७ माघ १६ गते युनिग्लोब माध्यमिक विद्यालयमा देशको लागि ज्यानको आहुति दिने सहिदहरूको सम्मानमा कार्यक्रम आयोजना गरियो । सो अवसरमा सहिदहरूको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँहरूको सम्झनामा एक मिनेट मौन धारण गरियो ।